लिपुलेक नजिक चिनियाँ सैनिक तैनाथ

काठमाडौं । हालै नेपालले नयाँ नक्सामा समेटेको भूभाग, लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारत र चिनियाँ सैनिकबीच भिडन्तको अवस्था सिर्जना भएको छ । लिपुलेक नजिकै चीनले आफ्नो सैनिक तैनाथ गरेपछि भिडन्तको स्थिति सिर्जना भएको हो । भारतीय सञ्चारमाध्यम हिन्दूस्थान टाइम्सका अनुसार नेपालले छिमेकी मुलुक चीनसँग मिलेर कुनै रणनीतिक चाल त चालिरहेको छैन भनेर आशंकासमेत भारतले गरेको … Continue reading लिपुलेक नजिक चिनियाँ सैनिक तैनाथ